शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

किशोरीलाई जबरजस्ती करणी गरेकोअभियोगमा...

काठमाडौँ,१६ चैत । १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५...

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...
23.1 C
Kathmandu
32.3 C
Birgunj

यस्ता छन् प्याजका खानुकाे अद्भूत फाइदाहरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । मानिसहरूले खानपानमा विशेष ध्यान दिन्छन् । भोजनमध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका देशमा आलुपछि बढी प्रयोग गरिन खाद्य पदार्थमा पर्छ ।

- Advertisement -

लगभग सबैजसो भान्सामा प्याजको प्रयोग हुन्छ ।

प्याजका कयौं गुणहरू रहेका छन् । यो एक बेजोड खालको औषधि पनि हो । प्याजको प्रयोग धेरै रोगको उपचारको लागि हुने गरेको छ ।

- Advertisement -

यसको सेवनले इम्यसनिटी पावर बढाउछ । अनुहारमा नरमपन, आँखाको ज्योति बढ्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलामजस्ता बहुमुल्य खनिज पदार्थ प्याजमा पाइन्छ ।

प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।

गर्मीमा तातो हावा चल्छ जसले लू लाग्ने सम्भावना हुन्छ । तर यसको समस्या आएपछि बिरामी पर्ने निश्चित छ । यस्तो स्थितिमा काँचो प्याज अचूक औषधि हो । काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्नु फाइदा जनक हुन्छ । यसका साथै जिउमा दल्दा पनि फाइदा हुन्छ ।

पथरीको समस्या छ भने बिहान खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ । प्याजको रसलाई चिनीसँग घोले स्टोन बनाएर पिउँदा स्टोन हटाउनलाई फाइदा पुग्छ । एजेन्सी

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार