मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

के तपाई आफ्नो आयु बढाउन चाहनुहुन्छ ? दिनमा तीन पटक कफी पिउनुहोस् !

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सकिने एक अनुसन्धानलृ जनाएको छ । यूरोपको दश देशका ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको करिब पाँच लाख मानिसमा गरिएको अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो ।

- Advertisement -

एनाल्स अफ इन्टरनेल मेडिसिन नामको जर्नमा छापिएको शोधका अनुसार एक कप अतिरित्त कफी पिउनाले कुनै पनि मानसिको आयु लामो हुन सक्छ । भलै यो कफी डिकफिनेटेड किन नहोस् ।

तर केही विशेषज्ञाले शोधको नतिजामा शंका व्यक्त गरेका छन् । यी विशेषज्ञका अनुसार कफिकै कारण मानिसको आयु बढेको दाबी गर्न नसकिने बताएका छन् । उनीहरुले कफीका कारण भन्दा कफी पिउने मानिसको जीवनशैलीका कारण आयु बढेको भन्दै प्रश्न गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -