शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

जसपाको लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण आज भैरहवामा, उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज आइतबार रुपन्देहीको भैरहवामा हुने भएको छ ।

- Advertisement -

मध्यान्ह १२ बजेदेखि हुने अभिमुखीकरण कार्यक्रमलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई,नेताहरु महेन्द्र राय यादव र अमृता अग्रहरीले सम्बोधन गर्ने छन् ।

कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश समिति, संघीय परिषद,केन्द्रीय समिति,तिनै तहका जनप्रतिनिधि,जनवर्गीय संगठनका पदाधिकारी र सदस्य लगायतको उपस्थिति रहने पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

- Advertisement -

पार्टीबाट निष्कासित महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि जसपाले पार्टी विभाजन हुनुको कारण प्रष्ट पार्न र संगठन सुदृढिकरण, अन्य दलबाट पार्टी प्रवेश गराउनका लागि सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार