17.1 C
Kathmandu
22.1 C
Birgunj

हृदयघातका कारण बलिउड अभिनेता शुक्लाको निधन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१७ भदाै । बलिउड अभिनेता तथा रियालिटी सो ‘बिग बोस १३’का बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।

- Advertisement -

उमेरले ४० लागेका शुक्लाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनको पार्थिव शरीर यतिबेला मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।

सिद्धार्थले बुधबार सुत्नु भन्दा अगाडी केही औषधि सेवन गरेका थिए तर त्यो औषधि कुन थियो खुलाशा भएको छैन ।

भारतीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । एजेन्सी ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -