मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

आज सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१७ भदाै । हप्ताको पाँचौ दिन आज विहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ ।

- Advertisement -

आज छापावाल सुन २०० रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले महँगिएको छ ।

हिजो बुधबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ९१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -