सोमवार, अशोज ४, २०७८

20.1 C
Kathmandu
26.5 C
Birgunj

भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अगाडि

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारत विरुद्धको मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।

- Advertisement -

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -