शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

एनआईसी एसियाको धोबीनी शाखामा चोरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १८ भदौ । एनआईसी एसिया बैंकको धोबीनी शाखामा चोरी भएको । पर्साको धोबीनी गाउँपालिका वडा नं ४ लंगडी बजारमा रहेको बैंकको शाखा कार्यालयमा चोरी भएको हो । बैंकको मुल गेटको सटर फोडेर चोरी भएको प्रहरीले जानकारी गराएको छ ।

- Advertisement -

बैंकमा राखिएको एक थान ल्याप्टप र कम्प्युटरका साथै केही सामानहरु चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले बताएका छन् । चोरहरुले बैंकको पैसा राख्ने लकर फुटाउने कोसिस पनि गरेका थिए । तर, फुटाउन सकेनन् ।

बैंकमा दिनमा मात्र सुरक्षा गार्ड राख्ने गरिएको तर रातिको समयमा भने सुरक्षागार्ड नराखिएकाले बैंककै लापरवाहीले चोरीको घटना भएको स्थानियहरुले आरोप लगाएका छन बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरा पनि तोडफोड गरिएको अवस्थामा भेटिएको छ ।

- Advertisement -

चोरीको घटना बारे जानकारी पाएपछि शुक्रबार बिहान सदरमुकाम बीरगन्जबाट पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे आफैँ चोरी भएको स्थलमा पुगेका थिए ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार