मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

नेपाल-भारत दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२० भदाै । नेपाल-भारत मैत्रीपूर्ण दोस्रो खेल आज हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे सुरु हुनेछ ।

- Advertisement -

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ ।

यसअघि नेपाल-भारत पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -