मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

नेपाल-भारत मैत्रीपूर्ण खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण रंगशालामा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२० भदाै । दोस्रो मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।

- Advertisement -

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो । दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए । खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण मैदानमा उपस्थित भएका छन् ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -