मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

गुजरातको मुख्यमन्त्री बने भूपेन्द्र पटेल

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दिल्ली,२७ भदाै । गुजरातको मुख्यमन्त्रीमा भूपेन्द्र पटेल नियुक्त भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गान्धीनगरमा आज बसेको बैठकले पटेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

- Advertisement -

हिजो मात्रै विजय रुपाणीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर भएकाले पनि गुजरातको मुख्यमन्त्री परिवर्तनलाई लिएर देशव्यापी चासो थियो ।

आगामी वर्ष हुने विधान सभाको चुनावलाई मध्यनजर गर्दैै बीजेपीले मुख्यमन्त्री फेरबदल गरेको हो । एजेन्सी ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -