मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा...

काठमाडौं,४ बैशाख अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा...

गड्डाचौकी नाका आजदेखि तीन...

महेन्द्रनगर,४ बैशाख - कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने...

डीआईजी जोशी र ढकाल...

काठमाडौं,४ बैशाख नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक ९डीआइजी० प्रहरी अतिरिक्त महानिरीक्षक...

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...
21.1 C
Kathmandu
33.8 C
Birgunj

महासंघले गर्यो निजगढ घटनाको निन्दा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २७ भदौ । शनिबार बाराको निजगढ नगरपालिका स्थित होटल तारा ईनमा प्रहरीले सञ्चारकर्मी माथि गरेको दुरव्यवहारको नेपाल पत्रकार महासंघ प्रदेश २ ले भत्र्सना गरेको छ । पत्रकार महासंघ प्रादेशिक कार्य समिति प्रदेश २ ले आईतबार एक विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेको हो ।

- Advertisement -

होटलमा प्रहरीले गरेको छापामारीको दृश्य मोबाईलमा कैद गर्ने क्रममा मोबाईल खोसी फोटो मेटाउने तथा अपशब्द प्रयोग गर्ने काम प्रहरीबाट भएको भन्दै उक्त घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव श्याम बन्जाराद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रहरीको यस्तो गैर जिम्मेवार शैलिले सिंङ्गो पत्रकारिता जगतप्रति राज्यले गर्ने व्यवहार प्रदर्शन हुने भएकाले त्यस्ता निन्दनीय कार्य अबिलम्ब रोकी घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको हो ।

- Advertisement -

यसैबिच महोत्तरी जिल्लाको गौशाला नगरपालिका स्थित रेडियो रुपान्तरणका सञ्चारकर्मी नागेन्द्र साहलाई समाचार लेखेकै आधारमा धनकौल गाँऊपालिका वडा नम्बर ४ का कुन्दन मिश्राले मोबाईल फोन मार्फत ज्यान मार्ने धम्की दिएको घटनाको निन्दा गर्दै निज मिश्रालाई अबिलम्ब पक्राऊ गरी अनुसन्धान सहित कानुनी कारबाही गर्न महासंघले माग गरेको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार