मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

प्रदेश २ मा नेकपा (एस) संसदीय दलको नेतामा महतो चयन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२८ भदाै । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन् । नेकपा विभाजन बनेर बनेको नेकपा (एकीकृत समाजवादी) मा १३ जना सांसद छन् ।

- Advertisement -

यो प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले नेकपा एस रोजेका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । महतो नेकपा एसमा पुगेपछि एमालेले संसदीय दलका नेता भने चयन गरेका छैन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -