मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

एसपी विनोद घिमिरेको रौतहटमा सरुवा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,२९ भदाै । प्रहरी प्रधान कार्यालयलले एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ ।

- Advertisement -

पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखिदिएर फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिएका थिए । उनी काठमाडौं तानेपछि रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले सम्हाल्दै आएका थिए ।

अब भने प्रहरी प्रधान कार्यालयले एसपी घिमिरेलाई रौतहटमा काज सरुवा गरेको छ । घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -