मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

धनुषामा डकैती : बारुद पड्किदा तीन जना घाईते

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२९ भदाै । धनुषाको धनुषाधाम नगरपालिका ९ कुम्हरामा गएराति डकैती भएको छ । स्थानीय सिटहु यादवको घरमा डकैती भएको बताइएको छ ।

- Advertisement -

तर प्रहरीले भने डकैतीबारे केहि बोल्न मानेका छैन । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले खेतमा फेला परेको बारुद भरिएको पान परागको बट्टा पड्किदा तीन जनाको हातमा सामान्य चोट मात्र लागेको बताए । उनका अनुसार बारुदको बट्टा छोएपछि पड्केको थियो ।

स्थानीयका अनुसार लुटेराहरुले भाग्नेक्रममा बम फालेका थिए । सोही बम विस्फोट हुँदा तीन जना घाईते भएका छन् । प्रहरीले घटना विषयमा अनुसन्धान गरिररहेको जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -