मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ भदाै । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो। बैठक मंगलबार ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ। सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

- Advertisement -

एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -