मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

एमाले कमरेडले आज पनि संसदमा सभामुखलाई दुख दिने

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ भदाै । आज दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गर्ने भएको छ । एमालेले यसभन्दा अगाडी २ पटक संसद अवरुद्ध गरिसकेको छ ।

- Advertisement -

आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ । संसद सचिवालयका महासचिव डा.भरतराज गौतमका अनुसार अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा पनि एमालेले घम्साघम्सी सुरु गर्ने भएको छ । एमालेले लगातार २ पटक संसद अवरुद्द गरेपछि हिजो सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । एमाले अनुपस्थित थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -