मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको घम्साघम्सी

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ भदाै । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै नेकपा एमालेले अवरोध सुरु गरेको छ ।

- Advertisement -

मंगलबार संसाद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेले विरोध सुरु गरेको हो ।

उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै विरोध गरेका हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -