मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२९ भदाै । मोटरसाइकलको ठक्करबाट सप्तरीको राजगढ नगरपालिका–५, मलेखपुरमा पैदलयात्रीको मृत्यु भएको छ ।

- Advertisement -

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया रमादेवी दासको रहेका छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको हो ।

हिजो बेलुका करिब साढे ७ बजे पैदल हिँडिरहेकी महिलालाई स ८ प ८६८२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीचौकी पत्थरगढाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -