मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

बैंकिङ कसूर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२९ भदाै । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

- Advertisement -

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ घर भई काठमाडौंको गोल्फुटारमा बस्ने २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सुन्दरीजलबाट पक्राउ गरेको हो ।

उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनको गत चैत ८ गतेको फैसलाले ७ दिन कैद सजाय र ७ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका सुन्दासलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -