मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

नेपालमाथि ओलीको प्रहार – वडा सदस्य पनि जित्दैनन्

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले आगामी चुनावमा वडा सदस्य पनि नजित्ने बताएका छन् । मंगलबार गृहजिल्लामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस्तो बताएका हुन् ।

- Advertisement -

त्यस्तै उनले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नक्कली भएको बताए ।

उनले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गरे । उनले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।’

उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजसम्म अरुलाई ढाँटेर खाँदै हिंडेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘प्रचण्डले दुनियाँलाई ढाँटेर खाएका छन् । एक पटक त देशका युवालाई नै ढाँटे, युवालाई प्रचण्ड केही हो कि जस्तो पारे तर उनले गरिब र सहिद परिवारका लागि हित हुने गरी काम गरेका छैनन् ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -