मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

६ किलो गाँजासहित एक युवक पक्राउ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ भदाै । बीरगन्ज-रक्सौल सीमा नाकाबाट सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

- Advertisement -

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने १८ वर्षीय पवन कुमार श्रीवास्तवको साथबाट ६ केजी अवैध लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई बीरगन्जबाट पैदल रक्सौलतर्फ जाँदै गर्दा सशस्त्र प्रहरीले लागु औषध ६ किलो गाँजासहित पक्राउ गरेको जनाएको हो ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -