मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

पर्सा राष्ट्रिय निकुञ्जबाट १०३ केजी गाँजासहित एक जना पक्राउ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ भदाै । नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्ज भित्रबाट एक जनालाई १०३.९२ केजी गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–३ हाँडीखोला बस्ने २८ वर्षीय बुद्ध बहादुर व्लोन लामा रहेका छन् ।

- Advertisement -

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गठबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको टोलीले उनलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा निकुञ्ज भित्रको भैंसे खोलमा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा लामालाई सोमबार पक्राउ गरिएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका लामालाई पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाइएको सेनाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -