शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

ईष्ट ईण्डिया कम्पनीभन्दा पनि खतरनाक एमसीसी : कँडेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२९ भदाै । नेकपा क्रान्तिकारी माओवादीका प्रदेश नम्बर २ का इन्चार्ज हरिभक्त कँडेल ‘प्रतिक’ले मुलुकलाई विदेशीहरुको द्वन्द्वको भुमरीमा नफसाउनका लागि कुनै पनि हालतमा एमसीसी लागू नगर्न चेतावनी दिएका छन्।

- Advertisement -

मंगलवार जनकपुरधाममा मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थायी समिति सदस्य समेत रहेका प्रतिकले कम्युनिस्ट सरकार वा गठबन्धनको सरकारले जनतालाई बेवास्ता गर्दै देश र जनता विरोधी कार्य गर्ने दुस्साहस गरिरहेकाले यस्तो नगर्न चेतावनी दिए।

कँडेलले भने, ‘देशभक्तहरुले मुलुकको रक्षाका निमित्त एक कदम अगाडि बढेर भारतमा जसरी ईष्ट ईण्डिया कम्पनीको नाममा भारतलाई कब्जा गरे त्यसभन्दा पनि खतरनाक ढंगले एमसीसी लागू भएपछि मुलुकलाई कब्जा गरिने भएकाले तत्काल राष्ट्रभक्तहरु एमसीसीलाई खारेजीको लागि अवाज उठाउन एकजुट हुनु आवश्यक छ।’

- Advertisement -

उनले देशमा अहिले संसद्वादी कम्युनिस्ट, संसदीय व्यवस्थामा रमाउने कांग्रेस र राष्ट्रियता तथा देशभक्तको नाममा देश बेच्ने बिचौलीयाहरु नै अग्रस्थानमा भएकाले शंकाउपशंका रहेकाले देशलाई जोगाउन अभियान नै सञ्चालन गर्नु परेको समेत स्पष्ट पारे।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार