बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...

पर्साबाट कैदीबन्दीसमेतले दिए एसईई...

बीरगन्ज,१५ चेत । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा...
19.1 C
Kathmandu
33.8 C
Birgunj

भारतीय नोटसहित एक युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३० भदाै । प्रतिबन्धित भारतीय नोटसहित एक युवक पक्राउ परेका छन्।

- Advertisement -

पर्साको बहुदरमाइ नगरपालिका–४ बस्ने २५ वर्षीय अजयकुमार शर्मा प्रतिबन्धित भारतीय नोटसहित पक्राउ परेका हुन्।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले शर्मालाई बीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। ना १५ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट बीरगन्जतर्फ आउँदै गरेका उनलाई चेकजाँच गरिएको थियो।

- Advertisement -

चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५०० को २९६ थान रु.१०० को नोट ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
पक्राउ परेका शर्मालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने खनालले बताए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार