मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

टि -१० क्रिकेट लिगमा...

बैशाख,०४ वैशाख । बीरगन्जमा जारी टि – १० क्रिकेट लिगमा मंगलबार...

खेल मैदान निर्माणमा भ्रष्टाचार...

काठमाडौं,०४ वैशाख । डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा ५...

६० लाख मूल्य बराबरको...

काठमाडौं,०४ वैशाख । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले १...

बीरगन्ज महानगरद्वारा ९ महिनामा...

बीरगन्ज,०४ वैशमख । बीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड...
27.1 C
Kathmandu
39.2 C
Birgunj

पटेर्वा सुगौलीमा ५१ थान साईकल वितरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०२ असाेज । प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा सुगौलीमा अध्ययनरत कक्षा–८ का ५१ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

- Advertisement -

पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडाको अध्यक्ष रजेश्वेर महतोको अध्यक्षतामा भएको कार्यक्रममा मा. मन्जुर अन्सारी, मा. करिमा बेगम, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, बिरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदीन अहमद, मुस्लिम फोरम अध्यक्ष मौलना नुरुल होदा, प्रदेश सदस्य दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, सचीव तबरेज आलम, पालिका उपाध्यक्ष ममता महतो, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव र युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा जसपा पालिका अध्यक्ष रामदेनी यादव, पालिका शिक्षा प्रमुख सम्भु साह तेलि, विद्यार्थी नेता आमोद यादव, स्थानीय नेता श्रीभगवान गिरि, भिखारी देवान, रसिद मिया, प्र.अ. मोहन दास, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार