बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
26.1 C
Kathmandu
40.8 C
Birgunj

युवा संघ नेपाल पर्साको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सप्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२ असोज – युवा संघ नेपाल ,पर्साको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सप्पन्न भएको छ । बिरगंजको होटेल हिमालमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजबादी पर्साका अध्यक्ष बालगोपाल थापाले एमाले एक जना म , म भन्ने र उनको पछि बा , बा भन्दै चाकरी गर्नेहरुको पार्टीको रुपमा रुपान्तरण भए पछि बिद्रोह गर्दै नेकपा एकीकृत समाजबादी निर्माण भएको बताउनु भयो ।

- Advertisement -

अध्यक्ष थापाले एमाले पार्टी पुजीवादीहरुको नियन्त्रणमा गइसकेको हुनाले त्यस पार्टी बाट समाजबादी क्रान्ति सम्भव नरहेकोले सम्पुर्ण क्रान्तिकारीहरुलाइ एकीकृत समाजबादी पार्टीमा गोल्बन्द हुन अहवान समेत गरे ।


युवा संघ नेपाल , पर्साका अध्यक्ष भुपेन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजबादी पार्टीका बिरगंज माहानगर कमिटीका अध्यक्ष मनोज चौधरी , युवा संघ नेपालका सचीव अरुण यदाव  प्रदेश न.२ का अध्यक्ष अर्जुन सिंह , एकीकृत समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य बृजलाल पासवान , युवा संघ नेपालका सचिवालय सदस्य अनिल पटेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए भने स्वागत मन्तब्य युवा संघ बिरगंज माहानगर कमिटीका उमेश ठाकुर र संचालन सह – सचिव अकाश पटेल ले गरेका थिए । बिस्तारित बैठक बाट विभिन्न स्थानीय तहहरुको कर्यबिभाजन गरि सकिने युवा संघ नेपालका सचिवालय सदस्य बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार