17.1 C
Kathmandu
22.1 C
Birgunj

ब्राउन सुगरसहित एक जना पक्राउ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

झापा,०४ असाेज । झापा प्रहरीले ९ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले झापाको मेचीनगर नगरपालिका-४ राइसिंगको सीमा नजिकैबाट पक्राउ गरेको हो ।

- Advertisement -

प्रहरीको टोलीले चेक गर्ने क्रममा मेचीनगर-४ बस्ने दिलबहादुर मगरलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।

झापा प्रहरी प्रवक्ता राकेश थापाले अनुसार पक्राउ गरिएका मगरमाथि लागुऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -