17.1 C
Kathmandu
22.1 C
Birgunj

दुई फरार प्रतिवादी पक्राउ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटाैंडा,०४ असाेज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लागुऔषध मुद्दामा कैद भुक्तान गर्न बाँकी फरार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

- Advertisement -

पक्राउ पर्नेहरूमा १२ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौँडा उपमहानगरपालिका–१२ का सुनीलसिंह तामाङ भन्ने सुनील थिङ र हेटौँडा उपमहानगरपालिका–९ का ४० वर्षीय राजकुमार कोइराला रहेका छन् ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -