शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया...

काठमाडौँ,०७ वैशाख । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । शुक्रबार...

आनन्द साहको परिवारलाई मधेश...

जनकपुर,०७ वैशाख । हमास समुहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएको धनुषाका...

महानगरको निजी विद्यालयलाई निर्देशन,कानुन...

काठमाडौं,०७ वैशाख । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक...

सांसद खानले लिइन् पद...

काठमाडौं,०७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद...
29.1 C
Kathmandu
41 C
Birgunj

२६ दिनसम्म पनि माधव नेतृत्वको नेकपा (एस) चुनाव चिन्ह विहीन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ असाेज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता भएको २७औं दिनसम्म पनि चुनाव चिन्ह विहीन अवस्थामा छ ।

- Advertisement -

चुनाव चिन्ह बिना नै ९ भदौमा दर्ता भएको नेकपा (एस)ले कलम छापलाई चुनाव चिन्हको रुपमा चयन गरेर जाने सम्भावना रहेको बुझिएको छ ।

पाटी अध्यक्ष नेपालले चुनाव चिन्हको रुपमा कलम नै उपयुक्त हुने धारणा राख्दै आएकाले आजबाट सुरु हुने पहिलो केन्द्रीय कमिटी बैठकले सो बारेमा निर्णय लिन सक्नेछ ।

- Advertisement -

‘राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाजीले कलम चिन्हवाट नै लडेर बिजय हुनु भएको छ, स्वतन्त्र भने पनि उहाँलाई हाम्रो समर्थन थियो,’ नेपालले भन्दै आएका छन, ‘राष्ट्रियसभाबाट स्थापित भइसकेको कलम चिन्हलाई नै पार्टीको चुनाव चिन्ह बनाउँदा ठिक हुन सक्छ, त्यसबारेमा छलफल गर्नुपर्छ ।’

आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय कमिटीले चुनाव चिन्ह, सांगठनिक संरचना र भावी कार्यदिशा र रणनीतिक योजनासहित राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल सुरु गर्दैछ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार