बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

नेप्से सोमबार पनि राताम्मे- ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्बमा खुम्चियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,११ असाेज । साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६५ प्रतिशत अर्थात् ७३ दशमलव शून्य ५ अंकले घटेको छ ।

- Advertisement -

आज २२७ ओटा धितोपत्रको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयरको ६७ हजार ५८७ पटकमा रू. ५ अर्ब १२ करोड ९ लाख ७३ हजार बराबरको खरीदविक्री भएको नेप्सेले जनाएको छ ।

आज शेयरमूल्य सर्वाधिक घट्नेमा गुडवील फाइनान्स रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ८३ प्रतिशत घटेको छ ।

- Advertisement -

सर्वाधिक शेयर खरीदविक्री भने अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको रू. १५ करोड ४९ लाख ७१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार