17.1 C
Kathmandu
22.1 C
Birgunj

इटालीमा भएको जहाज दुर्घटनामा चालकसहित ८ यात्रुको मृत्यु

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१८ असाेज । इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ ।

- Advertisement -

अन्तरराष्ट्रिय संचार माध्यमका अनुसार उक्त विमान सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका ८ जनाको ज्यान गएको हो ।

प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि खटाइएको प्रहरीले जनाएको छ । एजेन्सी

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -