20.1 C
Kathmandu
24.4 C
Birgunj

नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा स्तरिय कमिटी गठन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धिरेन्द्र  तिवारी

- Advertisement -

बीरगन्ज,२३ असाेज । नेकपा एकीकृत समाजवादी पार्टी बाराले कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा वडा स्तरिय कमिटी गठन गरेको छ।

तुलसि साहको अध्यक्षतामा बसेको बैठकले उक्त वाडामा ४१ सदस्यीय कमिटी शनिबारका दिन गठन गरेकोहो ।

उक्त कमिटीका अध्यक्षमा सुर्ज साहलाई सर्बसहमतिले चयन गरेको छ । कमीको उपाध्यक्षमा जियालाल चौधरी ,रोगाद राम सचिव, सन्तोष ठाकुर सह –सचिवमा सन्तोष यादव रहेको छ ।

सदस्यहरुमा जिनेश्वर चौधरि खपतिया देबि लगायत ४१ जाना रहेको नगर अध्यक्ष अरुण खनालले बताए ।

उक्त बैठकमा नेकापा एककृतका जिल्ला सचिव बिक्रम ठाकुर , जिल्ला सदस्य ध्रुव यादव , जिल्ला उपाध्यक्ष बिरेन्द्र चौधरी , नेता श्रीप्रासाद पासावान , श्रीनिवास महतो र प्रेम यादव लगायतका नेताकार्यकर्तहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -