17.1 C
Kathmandu
22.1 C
Birgunj

हारको जिम्मेवार म हुँ खेलाडी होइनन्भा : नेपाल पराजित भएपछि अलमुताइरी

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । आइतबार राति माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको हो ।

- Advertisement -

जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको पहिलो जित हो।

हारपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हार खेलाडीका कारण आफ्नो कारणले भएको बताए ।

पत्रकारसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनी आफू नेपालको प्रस्तुतीमा सन्तुष्ट रहेकोसमेत उल्लेख गरे ।

‘हारको जिम्मेवार म हुँ खेलाडी होइनन्,’ उनले भने।

यो हारपछि नेपाल ६ अंकमै सीमित रह्यो र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकमै शीर्षस्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -