20.1 C
Kathmandu
24.4 C
Birgunj

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको नारा- गोली हान्न पाइँदैन, मान्छे मार्न पाइँदैन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२५ असाेज । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

- Advertisement -

संसद बैठकमा आज पनि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरुद्ध पारेका छन् ।

उनीहरुले माधव नेपालका १४ सांसदहरुलाई बैठकमा प्रवेश गर्न नहुने माग गर्दै आएका छन् ।

उनीहरुले गोली हान्न पाइँदैन, मान्छे मार्न पाइँदैन, कालो धन चाहिंदैन, पक्षपातपूर्ण व्यवहार मुर्दावाद भन्दै नारा लगाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -