17.1 C
Kathmandu
22.1 C
Birgunj

प्रतिनिधिसभा बैठक कार्तिक ९ गतेसम्मका लागि स्थगित

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२५ असाेज । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

- Advertisement -

बैठक कार्तिक ९ गते मंगलबार सम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा रेल्वे विधेयक फिर्ता लिने प्रस्ताव फिर्ता भएको छ । त्यस्तै प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर रुपमा संसद बैठक अवरुद्ध पारेको थियो ।

एमालेले अवरोध जारी राखे पनि सभामुखले निरन्तर रुपमा सदनलाई अगाडी बढाएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -