20.1 C
Kathmandu
24.4 C
Birgunj

चितवनमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवनमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

- Advertisement -

आज (बुधबार) विहान भएको दुर्घटनामा एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पूर्वीचितवनको खैरहनी नगरपालिका–८ पर्सामा भएको दुर्घटनामा खैरहनी–९ का २१ वर्षीय सुशान्त भण्डारी र खैरहनी–८ का ४५ वर्षीय चन्द्रबहादुर तिमिल्सीनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -