बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
20.1 C
Kathmandu
28 C
Birgunj

ट्याङ्कर दुर्घटना हुँदा नौबिसे-नागढुंगा खण्डमा निकै लामो जाम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौंतर्फ आउँदै गरेको ट्याङ्कर नागढुंगानजिक पिप्लामोड भन्ने स्थानमा दुर्घटना हुँदा सवारीको लामो जाम भएको छ ।

- Advertisement -

गएरातिदेखि नागढुंगा-नौबिसे सडक खण्डमा सवारीहरूको निकै लामो जाम छ ।

दुर्घटनाग्रस्त ट्याङ्करलाई हटाएर जाम खुलाउने प्रयास भइरहेको महानगरीय ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ ।

- Advertisement -

प्रहरीका अनुसार ट्याङ्कर पल्टिँदा अन्य क्षति भने खासै भएको छैन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार