10.1 C
Kathmandu
18.2 C
Birgunj

बाराको बबुआईनमा सोमबारदेखि मा कक्षा ११ को पठनपाठन सुरु

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया, ८ कात्तिक । बाराको महागढिमाई नगरपालिका वडा नम्बर ६ बबुआईनमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबारदेखि कक्षा ११ को पठनपाठन सुरु भएको छ ।

- Advertisement -

एक कार्यक्रमका बीच महागढिमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पठनपाठनको शुभारम्भ गरे ।
विद्यालयमा कक्षा ११ को कक्षा सञ्चालन भएपछि आसपासको गाउँका विद्यार्थीहरु लाभान्वीत हुनेछन् ।

प्रधानाध्यापक सुरेश कुमार सिंहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महागढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिजय कुमार कुशवाहा, शिक्षा शाखाका प्रमुख रामविश्वास चौरसिया, शिक्षा संघ बाराका अध्यक्ष परमहंस यादवलगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण गुलब बरैले गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -