9.1 C
Kathmandu
17.6 C
Birgunj

एमाले झनै बलियाे पार्टी भयाे, पार्टी छाेडनेहरु बाैलाउने : जवाला साह

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,९ कार्तिक –  नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेश २ क अध्यक्ष जवला साहले नेकपा एमालेबाट केही व्यति गएर झनै मजवुद तथा बिशाल भएकाे बताएकी छिन् ।
बारा करैयामाई गाउँपालिकाकाे प्रथम गाउँपालिका भेलालाई सम्बाेधन गर्दै अध्यक्ष साहले एमालेबाट बाहिर गएका नेताहरु बाैलाई सकेकाे बताइन् ।                                                    नेकपा एमाले अध्यक्ष केपी ओलीले जहिले पनि जनता र पार्टीको लागि सहि दिशामा काम गरेकाे साहले बताइन् । उनले पार्टी अध्यक्ष ओलीकाे काम गर्ने शैलीबाट आफु प्रभावित भएको कारण एमाओवादी पार्टी प्ररित्याग गरेकाे साहले बताइन् ।                                                                                                        सभालाई धनिराम चाैधरी,सुरेन्द्र चाैधरी,राजेश साह,देबेन्द्र केसरी,बिष्णु चाैधरी,बलबिर चाैधरी,त्रीलोकी चाैधरी लगायतकाले सम्बाेधन गरेका थिए ।

- Advertisement -
- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -