9.1 C
Kathmandu
17.6 C
Birgunj

मनीप्लान्ट लगाउँदा ध्यान दिनुपर्ने कुराहरू !

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । लहरे वनस्पति मनी प्लान्ट हाम्रो घरभित्रै रोप्न मिल्ने प्रजातिको बिरुवा हो । यसलाई पानीमा मात्रै वा माटोमा पनि रोप्न सकिन्छ । यसलाई सिसाको भाँडा वा गमलामा रोपेर विशेषगरी घरको ढोका, बैठक कोठा, झ्यालको आडमा राख्ने गरिन्छ। मनीप्लान्ट लगाउँदा धनको बर्षा हुने मान्यता हिन्दू परम्परामा रहँदै आएको छ । प्राय घरको भित्ता ओगट्ने यस विरुवालाई लगाउँदा ध्यान दिनुपर्ने कुराहरुको विषयमा यहाँ जानकारी दिइएको छ ।

- Advertisement -

मनी प्लान्ट लगाउँदा ध्यान दिनुपर्ने कुराहरू :

– मनी प्लान्टलाई घर भित्र लगाउँदा मात्रै लाभ मिल्दछ ।

– मनी प्लान्टलाई घरको दक्षिण पूर्वको दिशामा लगाउनु राम्रो हुन्छ ।
– मनी प्लान्टलाई कहिले पनि सुक्न दिनु हुँदैन ।
– मनी प्लान्टको पातहरु पहेँलो हुनेबित्तिकै निकालेर फाल्नुपर्छ ।
घरमा मनी प्लान्ट राख्नुका फाइदा :

— धन सम्पत्तिको बढोत्तरी हुन्छ

– यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्दछ
-“घरलाई आकर्षक बनाउँछ ।
– दाम्पत्य जीवनमा सुख मिल्छ ।
– घरभित्रको हावा शुद्ध बनाउँछ ।
– तनावबाट मुक्त हुन सहयोगी ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -