9.1 C
Kathmandu
17.6 C
Birgunj

टस हारेर ब्याटिङ गर्दै नेपाल

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ मंसिर । आइसिसी महिला टि-२० विश्वकप एसिया छनोटमा नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

- Advertisement -

युएईको आइसिसी एकेडेमी मैदानमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपाल हङकङमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । हङकङ पनि नेपाललाई स्तब्ध पार्ने सोचमा छ ।

६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि-२० ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -