10.1 C
Kathmandu
18.2 C
Birgunj

ओली आज चितवन आउँदै

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदैछन् ।

- Advertisement -

पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि ओली आज विहान चितवन आउन लागेको हुन् । अध्यक्ष ओली विहान ११ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ । एमालेको महाधिवेशन भोलिदेखि तीन दिनसम्म चितवनमा हुँदैछ । नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन सत्र हुँदैछ भने बन्द सौराहामा हुँदैछ ।

उद्घाटन सत्रमा एमालेले ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ । अध्यक्ष ओली आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -