9.1 C
Kathmandu
17.6 C
Birgunj

एमालेले भन्यो, महाधिवेशन उद्घाटनका दिन सार्वजनिक यातायात बन्द गर्नु हुँदैन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रमका दिन सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताएको छ ।

- Advertisement -

कार्यक्रममा सर्वजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल गरेन, एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । उद्घाटनका दिन (शुक्रबार) सार्वजनिक यातायात चल्न पाउनुपर्छ उनले भने ।

पार्टीको महाधिवेशनको कारण कुनैपनि खालको अवरोध हुनुहुदैँन, नेता भट्टराईले भने ।

स्थानीय प्रशासनले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटनको दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक बाहेकका सावैजनिक यातायातलाई रोक्ने निर्णय गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -