शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
24.1 C
Kathmandu
35.5 C
Birgunj

एमाले महाधिवेशनको उद्घाटन समारोहमा उपेन्द्र यादव पनि सहभागी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,०९ मंसिर । चितवनको नारायणी नदी किनारमा शुक्रवारदेखि हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने भएका छन् ।

- Advertisement -

उद्घाटन समारोहमा जसपा अध्यक्ष यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि आउने जानकारी गराएको नेपाल प्रेसले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा उद्घाटन सत्रमा शुभकामना मन्त्वय दिने तय भएको छ ।

यस्तै भारतीय जनता पार्टीका (भाजपा)का दुई जना नेता समेत महाधिवेशद उद्घाटन समारोहमा आउने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा. हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार