10.1 C
Kathmandu
18.2 C
Birgunj

कक्षा १२ को रिजल्ट मंसिर २० गतेसम्म सार्वजनिक गर्ने तयारी

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा अगामी मंसिर २० गतेसम्म सार्वजनिक गने तयारी गरेको छ ।

- Advertisement -

अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको बार्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।

कुनै प्राविधिक समस्या नआए मंसिर २० गतेभित्रै नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले बताए ।

यस वर्ष कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा पौने चार लाख विद्यार्थी सहभागी भएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -