9.1 C
Kathmandu
17.6 C
Birgunj

हात्तीको आक्रमणमा परि मृत्यु भएका परिवारलाई १० लाख राहत

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,०९मंसिर । हात्तीको आक्रमणमा परि मृत्यु भएका परिवारलाई संघ सरकारले १० लाख राहत प्रदान गरेको छ ।

- Advertisement -

हात्तीको आक्रमणमा परी मृत्यु भएका धनुषाको मिथिला नगरपालिका वडा नंं ८ का वर्ष ८० वर्षीय पदमबहादुर खपतडी मगरका श्रीमती टुकीमाया खपतडी मगरलाई बिहिबार राहत स्वरूप १० लाखको चेक हस्तान्तरण गरिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजन वन अधिकृत सुनिल कर्णले संयुक्त रुपमा मृतक परिवारलाई चेक प्रदान गरेका छन् ।

२०७७ लाल चैत १६ गते घरमा सुतिरहेको समयमा जङ्गली हात्तीले आक्रमण गर्दा मगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -