9.1 C
Kathmandu
17.6 C
Birgunj

सरकारले गर्यो ४९ सह-सचिवको सरुवा, को-कहाँ ? [सूचीसहित]

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । सरकारले एकै पटक ४९ जना सह-सचिवको सरुवा गरेको छ । बिहीबार सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

- Advertisement -

बुधबारको मन्त्रीस्तरीय निर्णयले ४९ जनाको सुरुवा गर्ने निर्णय गरेको थियो, सोही निर्णय अनुसार आज (बिहीबार) एके पटक ४९ जनाकाे सुरूवा  तथा पदस्थापन गरिएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -