9.1 C
Kathmandu
17.6 C
Birgunj

नेपाल युएई बिजनेस क्लब घोषणाकाे द्वितिय उपाध्यक्षमा डा. गुप्ता मनाेनित

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ०९ मंसिर । युएई सरकारको दुतावासले सिईओ क्लब ग्लोबल र सेन्टर फर डिप्लोमेटिक डायलग (सिईडिआईडी)सँगको सहकार्यमा गठन गरेको नेपाल युएई बिजनेस क्लब घोषणाकाे द्वितिय उपाध्यक्षमा बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता मनाेनित भएका छन् ।

- Advertisement -

बुधबार सम्पन्न क्लब घाेषणा समारोहका अवसरमा डा. गुप्तालाई द्वितिय उपाध्यक्षमा मनोनित गरिएको हाे ।

नेपाल र युएईबिचको व्यापारीक सम्बन्धलाई विस्तार गर्ने र एकअर्कासँग हातेमालो गर्दै अगाडी बढ्ने अभिप्रायले युएईको दुतावासले गठन गरेको नेपाल युएई बिजनेस क्लबको द्वितिय उपाध्यक्षमा डा. गुप्ता मनोनित भएका हुन् ।

नेपालमा उद्योग र व्यवसायको क्षेत्रमा स्थापित नेतृत्वहरुमध्ये १५ सदस्यीय सम्मिलित नेपाल युएई बिजनेस क्लब गठन गरिएको हो ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -