9.1 C
Kathmandu
17.6 C
Birgunj

नेकपा एमालेको १०औँ महाधिवेशन (फोटो फिचरसहित)

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा शुरु हुँदै छ ।एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनस्थल नारायणी नदी तटमा केहिबेर पछि उद्घाटन गर्दैछन् ।

महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा देशका विभिन्न क्षेत्रबाट आएका सहभागी नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा भइरहेका छन् ।

नेताहरु पृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता भने होटेलमै रहेकाे बताइएको छ।

- Advertisement -

आइतबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

हेर्नुहोस् तस्वीर

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -