शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
27.1 C
Kathmandu
41 C
Birgunj

जवरजस्ती करणी गरेको आरोपमा पर्साबाट एक युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० मंसिर । जवरजस्ती करणीको आरोपमा पर्सामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नं. १ पिडारीगुठीका २१ वर्षीय अब्दुल कादिर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अन्सारीलाई उनकै घरबाट प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा नाबालिकाका अभिभावकले अन्सारीविरुद्ध जाहेरी दरखास्त दिएका थिए ।

- Advertisement -

प्रहरीले उनलाई सोही दिन साँझ ६ बजे पक्राउ गरेको थियो । जबरजस्ती करणीसम्बन्धी कसुरमा बिहीबार पर्सा जिल्ला अदालतमा पेश गरी ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार